Visitor Count

.

कसरी पिऊँ म जुठो पानी

डाउनलोड गर्न Download लिंकमा क्लिक गरिसकेपछि खुल्ने पेजमा पुनः Right Click गर्नुहोस् र Save As अप्सन छानी Save गर्नुहोस् ।
  • कसरी पिऊँ म जुठो पानी Download
कसरी पिउ म जुठो पानी 
अर्कैले प्यास मेटे पछि
होइन भनी नजित न 
रङे हात भेटेपछि
कसरी पिउँ म जुठो पानी

तिमीले दिएका चोटहरुलाई
सहुँ कसरी, बिर्सु कसरी
प्रेमको माला पहिराई,
मेरै गला रेटेपछि 
रङे हात भेटे पछी
कसरी पिउँ म जुठो पानी

अरुसँग हिंडेको भेट्दा
सत्यलाई झुटको बादलले छोप्यौ
पहिले मेरो नाम लेख्यौ मुटुमा
अहिले तिमीले मेटेपछि,
रङे हात भेटेपछि

कसरी पिउँ म जुठो पानी
अर्कैले प्यास मेटेपछि
होइन भनी नजित न
रङे हात भेटेपछि

#Karari Piu Ma Jutho Pani, #Nepali_Music