Visitor Count

.

पल्लो घरको झ्याल

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं ।

आज २०६९ श्रावण ९ गते तदनुसार २०१२ जुलाई २४ गते देखि श्रुतिसंबेगको मंगलबारको श्रीङ्खलाहरुमा  राति ९.१५ देखि १० बजेसम्म  हामी गोविन्द बहादुर मल्ल गोठालेको कृति लघु उपन्यास पल्लो घरको झ्याल लिएर आएका छौं । यो उपन्यास २०१८ सालमा पहिलो पल्ट प्रकाशन भएको थियो जसलाई साझा प्रकासनले प्रकासित गरेको थियो । आउनुस् हामी पनि सुनौ पल्लो घरको झ्याल । 
  1. पल्लो घरको झ्याल (भाग–१) Download

  2. पल्लो घरको झ्याल (भाग–२) Download

  3. पल्लो घरको झ्याल (भाग–३) Download

  4. पल्लो घरको झ्याल (भाग–४) Download

  5. पल्लो घरको झ्याल (भाग–५) Download