- मायाँ गर्ने जीवनसाथी रोज्यौ भन्ने खबर पाएँ Download
डाउनलोड गर्न माथिको Download मा क्लिक गर्नुहोस् र खुलेको पेजमा Right Click गरी Save As अप्सन छान्नुहोस् र अडियो फाइललाई Save गर्नुहोस् ।
मायाँ गर्ने जीवनसाथी रोज्यौ भन्ने खबर पाएँ
मलाई धोका दिन तिम्ले खोज्यौ भन्ने खबर पाएँ
तिम्रो मान्छे बन्छु भन्ने सपना हरायो आज
भाग्यले नि एउटै मुटु दुई टुक्रा गरायो आज
मायाँ गर्ने जीवन साथी...
भन्नलाई त तिमीविना बाँच्दिन म मर्छु भन्थ्यौ
दुनियाँले जे भने नि तिम्लाई मायाँ गर्छु भन्थ्यौ
धन–सम्पत्ति, ठूलो महल रोज्यौ भन्ने खबर पाएँ
मलाई धोका दिन तिम्ले खोज्यौ भन्ने खबर पाएँ
मायाँ गर्ने जीवनसाथी
स्मृति शाही