Visitor Count

.

तिमी हाँसे पुग्छ

  • तिमी हाँसे पुग्छ Download
खुशी देखौं ती तिम्रा ओंठमा
मल्हम बन्छु, मल्हम बन्छु म तिम्रो चोटमा
तिमी हाँसे पुग्छ
सँगै मर्न पर्दैन निरमायाँ
सँगै बाँचे पुग्छ

चोखो मायाँ मनदेखि गरिदेऊ
मेरो निम्ति, मेरो निम्ति भन्दिन मरिदेऊ
तिमी हाँसे पुग्छ
सँगै मर्न पर्दैन निरमायाँ
सँगै बाँचे पुग्छ

छुट्नु पर्दा यो मन त रुन्छ
पीर नगर, पीर नगर स्वर्गमा भेट हुन्छ
तिमी हाँसे पुग्छ
सँगै मर्न पर्दैन निरमायाँ
सँगै बाँचे पुग्छ