Visitor Count

.

दमिनी भीर (Damini Bhir)

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति :"दमिनी भीर" 
लेखक : राजन मुकारुङ 
विधा : उपन्यास 
रेडियो :उज्यालो ९० मेगाहर्ज 
बाचक :अच्युत घिमिरे 
स्रोत :उज्यालो ९० मेगाहर्ज 

२०६९ वर्ष भरि प्रकाशित कृतिहरुमध्ये बाट राजन मुकारुङको चर्चित उपन्यास दमिनी भीरलाई सर्बोकृष्ट कृतिलाई प्रदान गरिने मदन पुरस्कार प्रदान गरिएको थियो । 

नमस्कार, उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज मिति २०७० असोज १८ गते तदनुसार ०४ अक्टोबर २०१३ शुक्रबारका मदन पुरस्कारप्राप्त कृती राजन मुकारुङको चर्चित उपन्यास दमिनी भीर लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । दमिनी भीरमा मुकारुङले संक्रमणकालीन नेपाली समाजको बस्तुगत अवस्था, मनोबिज्ञान र व्यवहारलाई नौलो शैलीमा प्रस्तुत गर्नु भएको छ । मदन पुरस्कार गुठीका अनुसार सिमान्तीकृत नेपाली जनजीवनको जीवन्त चित्रण गरी आख्यान साहित्यमा विशिष्ट योगदान पुर्‍याए वापत दमिनी भीर’ शीर्षकको उपन्याका लागि राजन मुकारुङलाई प्रदान गर्ने निर्णय गरियो’ गूठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अबदेखीका केही हप्ताको शुक्रबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम https://ujyaaloonline.com/ हो ।
















#Damini-Bhir, #Shruti_Sambeg, #Rajan_Mukarung