Visitor Count

.

पुरुषोत्तम दाहालको उपन्यास–शान्ता

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :"शान्ता" 
लेखक : पुरुषोत्तम दाहल 
विधा : उपन्यास 
रेडियो :उज्यालो ९० मेगाहर्ज 
बाचक :अच्युत घिमिरे 
स्रोत :उज्यालो ९० मेगाहर्ज 

नमस्कार, उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज मिति २०७० कार्तिक २२ गते तदनुसार २२ अक्टोबर २०१३ मंगलबार पुरुषोत्तम दाहलको उपन्यास 'शान्ता' अबदेखीका केही हप्ताको मंगलबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम https://ujyaaloonline.com/ हो ।

  1. ‘शान्ता’ को वाचन (भाग–१) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

  2. ‘शान्ता’ को वाचन (भाग–२) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

  3. ‘शान्ता’ को वाचन (भाग–३) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्



#Shanta