- कसलाई यो ज्यान साँचौं डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
म मरेर गएपनि मेरो यही शुभकामना, तिम्रो सिरानी कहिल्यै नभिजोस्
वस् यही चाहन्छु ।
प्रेमिकाः
तिम्रै नामले चल्छ यो रगत
तिम्ले छोड्यौ, बाँच्दिन अब त
कसलाई यो ज्यान साचौं अब म
मलाई तिमीले नै धोका दिएपछि
को छ भनेर बाँचौं अब म
प्रेमी मनः
बसे सानु संसारै हेरेर
जादैछु म यो जुनी फेरेर
कसलाई यो ज्यान साचौं अब म
मलाई तिमीले नै धोका दिएपछि
को छ भनेर बाँचौं अब म
प्रेमिकाः
आतिन्छ मन रोकिन्छ सास पनि
सायद देख्न पाउदैनौं लास पनि
कसलाई यो ज्यान साचौं अब म
मलाई तिमीले नै धोका दिएपछि
को छ भनेर बाँचौं अब म
प्रेमी मनः
गयौ तिमी फर्केर आउँदिनौं
अब मेरो मुख देख्नै पाउदिनौं
कसलाई यो ज्यान साचौं अब म
मलाई तिमीले नै धोका दिएपछि
को छ भनेर बाँचौं अब म