Visitor Count

.

तीन शेर मात्र (न त वस्ती बस्ने गाउँ राखिदियौ)

न त मेरो लेख्ने नाउँ राखिदियौ
न त मैले टेक्ने ठाउँ राखिदियौ


भ्रष्टहरु बढे,     उठीवासै पा¥यो
न त वस्ती बस्ने गाउँ राखिदियौ

लुट्नु पनि अति हदैसम्म लुट्यौ
न त लगानीको साउँ राखी दियौ


सर्वत्रापमानित ‘स्मृतिरोगी’