प्रेममा गरिएको राजनीति
नमस्कार म राम गुरुङ्ग । भावावेशमा कहिलेकाही परिचय दिदा सर्वत्रापमानित, स्मृतिरोगीजस्ता शब्दहरुको सहारा पनि लिने गर्छु । वर्तमान परिवेश र सामाजिक ब्यवस्थामा जीवन जिउने क्रममा भोगाईले दिएका उपमाहरु हुन् यी । जीवनयात्राका गोरेटाहरुमा भोगिने र अनुभूति गरिने भावना, धारणा, तृष्णा, वितृष्णा, असन्तुष्टिहरुलाई यदाकदा पोख्ने पृष्ठभूमिको रुपमा दशकभन्दा अगाडिदेखि ब्लगिङ्गलाई अपनाउदै आएको छु । यद्यपि अचेल कलमभन्दा किबोर्ड र माउसमै अभ्यस्त छु । समग्रमा जीवन जिउने वहानामा बरालिदै हिडेको एउटा जिज्ञासु बटुवा हुँ ।
... Ram Gurung (contact@gurungram.com.np)
प्रतिक्रिया दिनुहोस्