माया गर्ने मुटु थियो फाली दिए आज
छिया छिया मन पनि टाली दिए आज
माया तिम्रो नपाएसी यो जुनीमा मैले
माया बोक्ने जिन्दगी नै ढाली दिए आज
दुखाउने मुटु सधैँ कत्ति पाल्नु रोग यो
मृत्यु सँगै रोग पनि गाली दिए आज
बाकी थिए केहि चिज मायारुपी चिनोहरु
चिनो पनि आगो माथी बालीदिए आज
विवश ज्ञवाली ‘असफलप्रेमी’
तुलसी भञ्ज्याङ–४, स्याङ्जा हालः दुबई
छिया छिया मन पनि टाली दिए आज
माया तिम्रो नपाएसी यो जुनीमा मैले
माया बोक्ने जिन्दगी नै ढाली दिए आज
दुखाउने मुटु सधैँ कत्ति पाल्नु रोग यो
मृत्यु सँगै रोग पनि गाली दिए आज
बाकी थिए केहि चिज मायारुपी चिनोहरु
चिनो पनि आगो माथी बालीदिए आज
विवश ज्ञवाली ‘असफलप्रेमी’
तुलसी भञ्ज्याङ–४, स्याङ्जा हालः दुबई