Visitor Count

.

भो नगर मसँग मिठा मिठा कुरा

भो नगर मसँग मिठा मिठा कुरा
राम राम मुखमा बगलीमा छुरा

अघि मिठो कुराले मख्खै बनाउछौ
पछि पछि त्यसैमा बिरोध जनाउछौ
भो नगर मसँग

के पाईन्छ अर्काको खोइरो खनिएर
एकपल्ट सोचेर शीतल बनी हेर
भो नगर मसँग

कोही राम्रो ठान्दैन खुट्टा तान्नेलाई
सिढी चढ्ने सजिलो भ¥याङ्ग मान्नेलाई
भो नगर मसँग

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’